ओलम्पिक विवाद मिल्ने कि सिद्धिने

-श्रीविक्रम भण्डारी प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल ओलम्पिक कमिटीको विवादबारे चासो राख्दै समाधानका लागि तुरुन्तै कदम चाल्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएपछि अहिले खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । (more…)