शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै कँडेल

विशेष प्रतिनिधि, बेल्जियम १७ जुन २०२३ मा बडीबिल्डरहरूको (NCOBB Belgian Championships 2023) कम्पोटिशनमा दुई गोल्ड मेडल हात पारेका बडीविल्डर पशुपति कँडेलले हिउँदे प्रतिस्पर्धामा (अक्टोबर २९ तारिक) पुनः अर्को गोल्ड मेडल प्राप्त गर्न सफल भएका छन् । आफ्नो उमेर समुहमा प्रथम भएपछि कँडेल इटालीमा हुने अन्तराष्ट्रिय प्रतिष्पर्धाको लागि समेत छानिएका हुन् । गत आइतबार बेल्जियमको कोत्र्याएक…