पहिलोपटक आइटिएफ वरियतामा पोखरेली टेनिस खेलाडी बास्तोला

पोखराबाट टेनिस खेल्न सुरु गरेका पोखरेली खेलाडी अभिषेक बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियतामा पर्न सफल भएका छन् । हाल अमेरिकामा व्यावसायिक टेनिस खेल्दै आएका उनी हालै आइटिएफको एक हजार सात सय ९० वरियतामा उक्लिएका हुन् । बास्तोला आइटिएफ वरियता प्राप्त गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । अमेरिकामा अध्ययनसहित आफ्नो खेल जीवन अघि बढाउँदै…