तोरन्ल्ह गोल्डकपको उपाधि दरबाङ-रातोढुङ्गालाई

परापूर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । थकाली सेवा समितिको आयोजनामा म्याग्दीको बेनीमा आइतबार सम्पन्न ११आँै केन्द्रीय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारो खेल प्रतियोगिताको उपाधि दरबाङ–रातोढुङ्गा क्षेत्रले जितेको छ । समितिको बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन…