ओलम्पिकमा हाइजम्पमा जिते दुई जनाले स्वर्ण

टोकियो ओलम्पिकमा पुरुषतर्फ दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । ती भाग्यमानी खेलाडीहरूमा इटालीका जियानमार्को ताम्बेरी र कतारका मुताज एसा बार्सिम थिए । दुवै खेलाडीले बराबरी उचाई नाघेपछि सहमतिमा पदक बाँडिएको हो । त्यस्तै काँश्य पदक बेलारुसमा माक्सिक नेदासेकाउले प्राप्त गरे । बारम्बार प्रयास गर्दा पनि दुवै खेलाडीले २ः३९ मिटर नाघ्न नसकेपछि सहमतिको आधारमा स्वर्ण…