पारा कमिटी र खेलाडीलाई सहयोग

नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक र खेल पोशाक सहयोगस्वरुप प्रदान गरिएको छ । जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले कमिटीलाई १ लाख नगद सहयोग गरेको छ । रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख नगद रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई एक कार्यक्रमबीच…