काङ्ग्रेसको पुरानो पुस्ता र नवीन युग

नेपाली काङ्ग्रेसका पुराना पुस्तासामु आज एउटा ऐतिहासिक अवसर छ । उनीहरूले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो योगदान अब अर्को आन्दोलन गरेर होइन, नयाँ पुस्तालाई विश्वास गरेर दिन सक्छन् । उनीहरूले आफ्ना अनुभव, मूल्य र संघर्षको विरासत नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न सके भने त्यो नै उनीहरूको सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धि हुनेछ । ✍ रश्मिशेखर सुवेदी  नेपाली…