अब बोल्ने समय आयो.. बालेन !

लोकतन्त्रमा पारदर्शिता र अन्तरक्रिया अनिवार्य हुन्छ । यसमा सरकारको नेतृत्वकर्ता बालेन कमजोर देखिएका छन् । मौनता लोकतन्त्रको गुण होइन; त्यसैले उनले अब बोल्न थाल्नुपर्छ । नभए उनले थप क्षति व्यहोर्ने दिन क्रमशः शुरु हुनेछन् । ✍ राजेश ढुंगाना वर्तमान सरकार बनेको तीन महिना भएको छ । यसका प्रारम्भिक काम र कदमहरू आशलाग्दो प्रकारका देखिएका पनि…