वर्तमान भू-राजनीतिक परिदृश्यलाई नियाल्दा प्रष्ट हुन्छ- वासिङ्टन नेपालको बाटो भएर तिब्बतको हिउँ पगाल्न र चीनलाई गलाउन चाहन्छ भने बेइजिङ अमेरिकी पदचापलाई हिमालयको फेदीमै रोक्न आफ्नो सम्पूर्ण आर्थिक र कूटनीतिक सामर्थ्य लगाइरहेको छ । यसले नेपाललाई विश्वकै सबैभन्दा संवेदनशील भू-राजनीतिक चेसबोर्ड बनाइदिएको छ । ✍ डा. लक्ष्मीप्रसाद खतिवडा इतिहासले आफूलाई हुबहु नदोहोऱ्याए पनि यसका पराकम्प र…