‘जनस्वास्थ्य सुधार्ने हो भने चुरोट र रक्सीका उद्योग बन्द गर्नुपर्छ’

विकाश रौनियार, धादिङ जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका उपलब्धि, सेवा विस्तारका प्रयास तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ । सरोकारवाला तथा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालयले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतनामूलक अभियान विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने योजना प्रस्तुत गरेको हो ।…