असार १५ : खेतमा रोपियो धान, मनमा रोपियो संस्कृति

विकाश रौनियार, धादिङ असारको झरीले भिजेको खेत पञ्चेबाजाको तालसँगै गुञ्जिएको गाउँ हिलोमा रमाइरहेका किसान एकअर्कालाई हिलो छ्याप्दै रमाइरहेका किसान र कर्मचारी । यो दृश्य कुनै पुरानो नेपाली चलचित्रको कथा होइन धादिङको सिद्धलेक गाउँपालिका-५ सुकौराबेसी र गजुरी गाउँपालिका-१ गलौदीमा असार १५ को अवसरमा देखिएको जीवित संस्कृति र सामूहिकताको उत्सव हो । कृषिमा आधुनिक प्रविधिको प्रयोग तीव्र…