अपाङ्गता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न ध्यानाकर्षण

राष्ट्रिय मानवाधिकार आयोगले अपाङ्गता भएका व्यक्तिको मानवाधिकारका प्रश्नमा अझै समस्या रहिरहनु उपयुक्त नभएको ठहर गर्र्दै सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ । विश्वभर हरेक वर्ष ३ डिसेम्बरलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रूपमा मनाउँदै आएको सन्दर्भमा आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गरी मानवाधिकारको संरक्षण र परिपालन गर्न सरोकारवाला सबै पक्षसँग पुनः आग्रह गरेको छ । आयोगले…