घाँटी थिचेर आमाको हत्या

■ नारद कोहार, कपिलवस्तु कपिलवस्तुमा आफ्नै छोराले आमाको घाँटी च्यापेर हत्या गरेका छन् । कपिलवस्तु नगरपालिका–८ दोहनीका सुरेन्द्र कुर्मीले ५५ वर्षीया आमा फुलमतीको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन गरी शनिबार राति कुटपिट गरी घाँटी च्यापेर आमाको हत्या गरेको प्रहरीको भनाई छ । मृतक फुलमतीको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा राखिएको…