इन्डोनेसियामा बाढी पहिरोबाट मृत्यु हुने ५९ पुगे

इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ । इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलाबेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन् । बाढीपहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस प्रकारको भीषण…