बेर्डिङबाट छोरी निकाले प्रदेशमन्त्री बरालले

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । मन्त्री बरालले छोरी मुनालाई तम्घासको अर्जुन बोर्डिङवाट बुटबल ल्याई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ६ मा भर्ना गरेका हुन् । विद्यार्थी भर्नाको अवसरमा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले सामुदायिक विद्यालयमा छोरी भर्ना…