शनिबार डुबेका विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलुस्थित गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका उनीहरूको शव आइतबार बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । ‘हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, ‘कुनै पनि उद्धारको सामग्री नहुँदा…