कर्णालीका कानुनमन्त्री जाजरकोटको पहिरो निरीक्षणमा

जाजरकोटमा नौजनाको ज्यान जाने गरी हिजो (आइतबार) गएको पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्रमा गएको छ । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार…