पर्यटक उद्धार प्रक्रिया सहज बनाउन माग

ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज…