मोबाइल हरायो ? चिन्ता नगर्नुस् !

– एकराज पाठक तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो रु अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै…