म्याच फिक्सिङका आरोपीले पाए सफाइ

फुटबलमा म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनाले सफाइ पाएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरूलाई सफाइ दिएको हो । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीविरुद्ध राज्यविरुद्धको अपराधमा दायर मुद्दामा उनीहरूले…