सप्तरीमा आइरिस प्रविधिको माध्यमबाट पठनपाठन शुरु

हेमशंकर सिंह राजविराज । सप्तरीको जनता माध्यमिक विद्यालय सितापुर, भुर्कीमा जिल्लामै पहिलोपटक आइरिस प्रविधिको माध्यमवाट पठनपाठन शुरु गरिएको छ । विद्यालय स्तरमा जिल्लाकै पहिलो आइरिस प्रविधिको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आइतबार एक कार्यक्रमको बीच स्वीच थिचेर उद्घाटन गरेका हुन् । आइरिस प्रविधिको उद्घाटन गर्दै अध्यक्ष चौधरीले आधुनिक युगमा यस्ता खाले नयाँ प्रणालीद्वारा बालबालिका…