भारतीय पर्यटन व्यवसायीका यस्ता छन् सुझाव

छोटो दुरीमा महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेर पनि प्रचारको अभावमा नेपालका पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकहरू पुग्न नसकेको बनारस (भारत)का होटल व्यवसायी र टुर अपरेटरहरूले जनाएका छन् । उत्तर प्रदेशमा जनताको आम्दानी बढ्दै गएको र उनीहरू घुम्न रुचाउने भएपनि पहिलो गन्तव्य नेपाल बन्न नसकेको उनीहरूले जनाएका हुन् । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल, चितवन…