अस्ट्रेलियामा लाली छर्दै उषा

राजन घिमिरे, सिड्नी (अस्ट्रेलिया) जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ प्रवासी जीवनको व्यस्त यात्रामा पनि उषा आचार्यले आफ्नो प्यासनलाई मर्न दिएकी छैनन् । उनी अस्ट्रेलियामा के मात्र गर्दिनन् ? अध्ययनदेखि जीवनलाई अगाडि बढाउन काम गर्नेदेखि मोडलिङमा सक्रिय हुनुका साथै यहाँको कुनै पनि कार्यक्रममा सहभागी हुन उनी छाड्दिनन् ? कसरी भ्याउँछिन् त उनी ? ‘समय म्यानेज गरियो…