तपाईंको यो साता (राशिफल, ३० फागुन-६ चैत, २०७४)

मेष वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राष्ट्रिय भावनाको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्न सकिनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभ रङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व…