शितगंगाका मेयर बारम्बार किन उठाउँछन् राजीनामाको प्रसङ्ग ?

– मुक्तिनाथ भुसाल अर्घाखाँचीको शितगंगा नगरपालिकाको सहकार्य र स्थानीय सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ठाडास्थित शिवालय मन्दिरमा एक कार्यक्रम सम्पन्न भएको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारे आयोजित कार्यक्रममा सितगंगा नपाका मेयर सुर्यप्रसाद अधिकारीले नगरपालिकाका काम–कारवाहीमा आफूबाट अनियमितता भएको प्रमाणित भए ततकाल राजीनामा दिने अभिव्यक्ति दिए, जो स्थानीय जनताबीच…