स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि जिल्लामा रहेका स्वास्थ्य संस्था औपचारिक रुपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्रप्रसाद चौरासियाले जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीमार्फत स्थानीय तहको प्रमुख तथा उपप्रमुखसहितको उपस्थितिमा सम्पूर्ण स्वास्थ्य संस्था हस्तान्तरण गरेका हुन् । झण्डै चार दर्जन सरकारी कार्यालयमध्ये जनस्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई…