गाउँको मुहार फेर्दै पूर्वसैनिक

सुरुङ्गा (झापा) बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ । उहाँको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै…