सिंचाइ मन्त्रालयका सचिवसहितको गाडी त्रिशुलीमा खस्यो, ३ जना वेपत्ता

सिंचाइ मन्त्रालयका सचिवसहित अन्य तीनजना चढेको गाडी त्रिशुली नदीमा खसेको छ । सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका हुन् । कपिलवस्तुस्थित आफ्नो घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गरेका सचिव सवार गाडी गाडी पृथ्वी राजमार्ग अन्तर्गतको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटना भएको स्थान धादिङको बेनिघाट रोराङ गाउँपालिका…