दुवै चरणको निर्वाचनपछि मात्र मतगणना हुने

दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने भएको छ । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि र ७४ सिटका लागि प्रदेश सभाको निर्वाचन र त्यसपछि मंसिर २१ गतेपछि  हुने दोस्रो चरणको निर्वाचनपछि मात्रै सबै मतगणना एकै पटक हुने भएको हो । निर्वाचन आयोगले स्थानीय…