मिस्टर झोले सिड्नी आउने

नेपाली सिनेमाको लागि यतिबेला सिड्नीको प्रवासी बजार राम्रै मान्न थालिएको छ । यही क्रममा नेपाल रिलिजसँगै सिड्नीमा पनि नयाँ चलचित्र हेर्न पाउँदा सिड्नीवासी नेपाली पनि उत्साही नै देखिन्छन् । २८ पुस शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र मिस्टर झोले शनिबार (जनवरी १३)का दिन सिड्नीमा रिलिज हुने भएको छ । यो चलचित्र सिड्नीको बरूणमा रहेको इभेन्ट…