बाग्लुङको प्रदेश र प्रतिनीधि सभातर्फ वाम गठबन्धनको अग्रता कायमै

बाग्लुङमा प्रदेश तथा प्रतिनीधि सभातर्फ वाम गठबन्धनको अग्रता कायमै रहेको छ । बिहान ७ बजेको मत परिणाम अनुसार वाम गठबन्धनको अग्रता कायमै रहेको बताइएको हो । प्रतिनिधी सभा क्षेत्र नं १ मा नेपाली कांग्रेस चम्पादेवी खड्का ५९४४, वाम गठबन्धन सुर्य पाठक ८१५१, क्षेत्र नं २ प्रतिनीधि सभा नेपाली कांग्रेस नरबहादुर पुन ५३८२, वाम गठबन्धन देबेन्द्र…