भारतको एक्सिस बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स कारोबार सुरु

भारतको एक्सिस बैंक र ग्लोबल आईएमई बैंकबीच व्यवसायिक कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि भारतस्थित एक्सिस बैंकका तीन हजारभन्दा बढि शाखामार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका एक सय आठ शाखा र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६ हजारभन्दा बढि एवम् बेष्ट रेमिटका ४ हजारभन्दा बढि एजेन्टमार्फत सजिलै रकम प्राप्त गर्न सकिने बताइएको…