अमेरिकाद्वारा एक वर्षमा १६ करोड डलर सहयोग

स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सहायतास्वरूप गत वर्ष (सन् २०१६ भित्र) अमेरिकी सरकारले नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको बताइएको छ । अमेरिकी राजदूतावासद्वारा गत साता जारी विज्ञप्तिअनुसार उल्लिखित रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी), अमेरिकी रक्षा मन्त्रालय, कृषि मन्त्रालय, विदेश मन्त्रालय, मिलेनियम…