जुवाडे समाउन ६ राउण्ड गोली

बाराको जितपुर सिमरा उमनपास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउण्ड गोली प्रहार गरेको छ । हिजो बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउण्ड हवाईफायर गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली…