जहाँ विधिको शासन त्यहाँ विकासका पाइला : प्रधानन्यायाधीश

हरेक न्यायाधीशले आफ्नो दायित्व पूरा गर्न छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने प्रधानन्यायाधीश गोपाल पराजुलीले बताउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा सोमबार जिल्ला अदालतको भवनको शिलान्यास गर्दै प्रधानन्यायाधीश पराजुलीले न्याय भन्ने कुरा समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्तको संग्रह र पद्धति भएकाले समाजभन्दा भिन्न हुन नसक्ने उल्लेख गर्नुभयो । 'जहाँ विधिको शासन पूर्णरुपमा सञ्चालन भएको हुन्छ, त्यहाँ…