जुवाको खालबाट विश्वविद्यालयका कर्मचारी नेता पक्राउ

नेपाल संस्कृत विश्वविद्यालय दाङका एक कर्मचारी नेता रंगेहात पक्राउ गरेका छन् । जुवाको खालबाट कर्मचारी सघंका केन्द्रीय उपाध्यक्ष गणेश रावत भनिने राजविक्रम आरसी तुलसीपुर उपमहानगरपालिका–१८ स्थित आफ्नै घरमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रहरीले उनिसहित ७ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो । राजवित्रम आरसी नेपाल संस्कृत विश्वविद्यालयमा कार्यरत नायव सुब्बा हुन् ।…