ठाडोभाकाका एक्ला गायक भेडीखर्के साइँला थलिए

- छविलाल बगाले चर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’का एक मात्र मुर्धन्य गायक भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारी बिरामीले थलिएका छन् । ठाडोभाका सम्राट शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला गएको मध्यसाउनदेखि बिरामी परेका हुन् । उनी घरायसी आर्थिक समस्याले राम्रो उपचार पाउन नसकेका उनी राम्रो अस्पतालसम्म पुग्न सकेका छैनन् । सुन्दरबजार नगरपालिका–२, सिमहार घर भएका…