अग्रिम बुर्किङ खुलेन्, यात्रु सहायता कक्ष खुल्यो

यातायात व्यवसायीको दादागीरिले टिकट बुर्किङ अन्योलमा परेपनि सरकारले यात्रु सहायता कक्ष खुलाउन थालेको छ । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रीम टिकट बुर्किङ खुला गर्ने भनिएपनि अहिलेसम्म यातायात व्यवसायीले चासो दिएका छैनन् । सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर ((छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुर्किङ खुला नगर्ने नेपाल…