मोदीलाई अरुण जलविद्युत उद्घाटन गर्न दिए दुर्घटना हुनेछ : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न दिए ठूलो दुर्घटना हुने चेतावनी दिएको छ । सप्तकोसी उच्च बाँध नेपाल र नेपालीको हित विपरित रहेकाले तत्काल उक्त सम्झौता खारेज नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत बास्तोलाले दिएका छन् । सप्तकोसी उच्च बाँधको विरोधमा धरानमा बिहीबार…