विद्युत् प्राधिकरणका अधिकांश आयोजना समस्यामा

विद्युत् प्राधिकरणका अधिकांश आयोजना समस्यामा रहेको पाइएको छ । सरकारले विद्युत् संकट समाधान गर्ने भन्दै विगत पा“च वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण र मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको हो । प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मात्रै आर्थिक र भौतिक प्रगति ९०…