सम्पत्तिछानविन गर्न विभागले गऱ्यो समिति गठन

अवैधरुपमा आर्जन गरेको सम्पत्तिको बारेमा जनस्तरबाट सूचना आउन थालेपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो अनुसन्धानको कार्यलाई शसक्तरुपमा अधि बढाउने भएको छ । विभागले सो कार्यलाई अझ प्रभावकारी बनाउन अर्थ मन्त्रालयसँग समन्वय गरि सम्पति शुद्धीकरण इकाई खडा गरेर गैरकानुनी कार्य गरि धन कमाउनेहरु माथि कारबाही गर्ने भएको छ । विभागले निगरानी, अनसुन्धान र कारवाही प्रक्रियालाई प्रभावकारी…