आँखाका पैंतीस बिरामीको निःशुल्क शल्यक्रिया

मनाङको नासोङ गाउँपालिका-५ मा आयोजना गरिएकोे निःशुल्क आँखा शिविरमा ३५ जनाको शल्यक्रिया गरिएको छ । शिविर गत बुधबार र बिहिबार गरी दुई दिन चलेको थियो । हिमाली भेगका बासिन्दालाई लक्षित गरि आयोजना गरिएको आँखा शिविरबाट मनाङ, गोरखा र लमजुङका स्थानीयहरु लाभान्वित भएका नासोङ-५ का अध्यक्ष छिरिङ ग्याल्पो पुनेलले जानकारी दिए । उनका अनुसार आँखा निकै…