राजनीतिक प्रभावमा निर्वाचन क्षेत्र निर्धारण

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपा एमालेले शान्तिपूर्णरुपमा आयोजना गरेका कार्यक्रममा प्रतिरोध गर्नु राजनीतिक संस्कारको अभाव भएको बताए । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले राजनीतिक प्रभावमा परेर आयोगले काम…