मन्त्रीको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

नेपाली कांग्रेसभित्र सर्वाधिक सत्जन नेताहरूको कोटिमा पर्ने श्रममन्त्री फरमुल्लाह मन्सुरले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । युरोपमा कामदार पठाउँदा म्यानपावर व्यवसायीले प्रतिकामदार दश हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन नपाउने निर्णय सरकारले गरेपछि व्यवसायीहरू क्रूद्ध भएका छन् । यस्तैमा वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरुङले मन्त्री मन्सुरप्रति आक्रोश प्रकट गर्दै आफ्नो फेसबुक…