एमाले नेता माधव कुमार नेपाललाई कालो झण्डा

नेकपा एमालेका नेता वरिष्ठ नेता माधव कुमार नेपाललाई जनकपुरमा कालो झण्डा देखाईएको छ । चुनावी प्रचार प्रसारको क्रममा जनकपुर पुगेका नेता नेपाललाई राजपका कार्यकर्ताले कालो झण्डा र कुचो देखाएर विरोध गरेका हुन । विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गरेको छ । विस्तृत विवरण आउँन बाँकी छ ।