नेपालमा सबै प्रकारको अस्थिरताको अन्त्य : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा सबै प्रकारको अस्थिरताको विस्तारै अन्त्य हुँदै गएको, निजी क्षेत्रले धेरै समयदेखि माग गर्दै आएका ऐन कानुनहरू पास हुँदै गएको जनाएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को नेपालका लागि देशीय निर्देशक डा. रिचार्ड हवार्डको नेतृत्वमा आएको आईएलओ प्रतिनिधिमण्डलसंगको भेटमा महासंघले सो जनाएको हो । । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले…