प्रदेश नम्बर २ चुनाव : जिल्लालाई सुरक्षाकर्मी परिचालनको जिम्मा

प्रदेश नम्बर २ मा अगामी असोज २ गते हुने चुनावको लागि आवश्यक सुरक्षाकर्मी परिचालनको जिम्मा गृहमन्त्रालयले जिल्लालाई दिएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले घटना र विचारसँग कुराकानी गर्दै आवश्यक सुरक्षाको प्रवन्ध मिलाउनेदेखि सुरक्षाकर्मी परिचालनको जिम्मा जिल्लामा रहेका सुरक्षा संयन्त्रलाई दिएको जानकारी दिए । उनले भने,‘कस्तो सुरक्षा चाहिने हो, कति सुरक्षाकर्मी परिचालन गर्ने…