ट्राफिक प्रहरीको ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिस मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएको भन्दै यसलाई कम गर्न महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियानको शुरुवात गरेको हो । महाशाखाले कार्यालय गएर घर फर्केका मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिएर मोटरसाइकलमा स्टीकर टाँसेर छाडेको थियो ।…