सोलुखुम्बुमा स्वास्थ्य बीमा सुरु

सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । प्रमुख डा शेर्पाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्न…