प्रदेश नं २ मा मतदान केन्द्र निर्धारण, कहाँ कति ?

आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तीन हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको जानकारी दिए । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी…